काठमाडौं । डेढ करोड चेक बाउन्सको एक मुद्दामा भोजपुरका एक व्यक्ति पक्राउ परेका छन् ।
रामप्रसादराई गाउँपालिका-४ घर भई ललितपुर महानगगरपालिका-१४ महालक्ष्मी बस्दै आएका ४१ वर्षीय हिरण्यकुमार मगरलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी अपीलराज बोहराले जानकारी दिए ।
मगरविरुद्ध राजेन्द्रकुमार ढकालले १ करोड ५० लाख चेक बाउन्समा बैंकिङ कसुर मुद्दा दायर गरेका थिए ।

Leave a Reply