संवैधानिक इजलासले संवैधानिक नियुक्ति मुद्दाको फैसला असार १८ मा गर्ने

काठमाडौं । आज तोकिएको संवैधानिक पदका नियुक्तिविरुद्धको रिटको फैसला असार १८ गते हुने भएको छ ।

संवैधानिक इजलासका न्यायाधीशहरुको राय नमिलेका कारण आज फैसला सरेको स्रोतले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *