सिद्धार्थ बैंकको सञ्चालकमा कमला वाग्ले नियुक्त

काठमाडौं । सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा कमला वाग्लेलाई नियुक्त गरिएको छ । बैंकको सञ्चालक समितिको बैठकले वाग्लेलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनी सचिव लक्ष्मण घिमिरेका अनुसार बैंक सञ्चालक समितिको ४५२ औँ बैठकले उनलाई सञ्चालकमा नियुक्त गरेको हो । आगामी चार वर्षका लागि वाग्लेलाई सञ्चालकमा नियुक्त गरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *