काठमाडौं । मीनभवन तीनकुने लगायत राजधानीका विभिन्न क्षेत्रमा सडक खण्डको मुख्य बाटो नै भत्काए पछि सडक दुर्घटनाको जोखिम बढिरहेको छ ।
राजधानीको केन्द्र मानिने बानेश्वरस्थित मीनभवन र तीनकुनेको मुख्य सडकमा अहिले माटोका ढिस्कोहरू छन् जसले गर्दा सवारी दुर्घटनाको जोखिम बढिरहेको छ ।
यहाँ मात्रै होइन राजधानीका भित्री सडकहरू पनि महिनौँदेखि भत्काएर त्यसै छाडिएको छ । रातारात सडक भत्काउने तर समयमा नबनाउने अवस्थाले यात्रुहरूलाई समस्या हुने गरेको छ ।


Leave a Reply