माधवलाई एमालेको जवाफ- प्रधानमन्त्रीलाई जोडेर प्रतिशोधपूर्ण अभिव्यक्ति नदिनू, स्वास्थ्यलाई राम्रो गर्दैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले माधव नेपालको अभिव्यक्तिको खण्डन गरेका छन् ।

माधव नेपालले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता गरेको आरोप लगाएपछि बर्तौलाले खण्डन गरे ।

उनले भने, ‘यो उहाँहरूको प्रतिशोधपूर्ण अभिव्यक्ति हो । अरू केही नभएपछि लगाइएको आरोप हो । यो उहाँहरूको स्वास्थ्यलाई पनि राम्रो गर्दैन । संवैधानिक आयोगहरूले गरेका काममा प्रधानमन्त्रीलाई जोड्नु उपयुक्त हुँदैन ।’

उनले आलोचनापूर्ण र प्रतिशोध राखेर अभिव्यक्ति नदिन नेकपा एसका नेताहरूलाई सुझाव दिए ।

Comments

4 responses to “माधवलाई एमालेको जवाफ- प्रधानमन्त्रीलाई जोडेर प्रतिशोधपूर्ण अभिव्यक्ति नदिनू, स्वास्थ्यलाई राम्रो गर्दैन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    एसका सबै भ्रष्टाचारी छन् । तिनलाई छानबिन गरेर कारवाही गर । एसका नेताले बलत्कार गरेर कारवाहीमा परे पनि ओलिलाई गाली गर्छन् । भ्रष्टाचारी, दलाल, दिल्लीका भाडाका टट्टु, बलत्कारीको काम केबल आजभोली ओलिलाई गाली गर्ने हो ।

  2. khem aryal Avatar
    khem aryal

    पाकिस्तानी मोडलको प्रवेश !

  3. Nagendra Avatar
    Nagendra

    सधै सुनिएको सत्य भनाइ ” बन्दैन देश २-४ सपुत मरेर नगए” !!
    त्येस्तै सपुतले जोगाएको देशमा अत्ति भयो !!
    अबको सान्दर्भिक भनाइ ” बन्दैन देश १ दर्जन यस्ता भ्रस्ट, दुस्ट, चंखे, चतुरे, स्वार्थी र विदेशीका भरिया जेलमा नसडियी ” !!!

  4. samir Avatar
    samir

    यो माकुने जस्तो चुत्याहा कोही छैन ! फ्री भिसा बिना ढेउबा के! भन्दै चुनावमा जनता ठग्ने यो तस्कर हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *