राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको ७४औं बैठक आज बस्ने भएको छ ।

बुधवार बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *