यातायात व्यवसायीको आन्दोलन फिर्ता, बेलुकादेखि नै गाडी चल्ने

काठमाडौं । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।

यससँगै अब बेलुकादेखि नै गाडी चल्ने चल्ने व्यवसायीले बताएका छन् ।

Comments

One response to “यातायात व्यवसायीको आन्दोलन फिर्ता, बेलुकादेखि नै गाडी चल्ने”

  1. ksp pyl Avatar
    ksp pyl

    नेता र सरकारहरू खरिद गर्न सकेकोमा बधाई । भोलिदेखि लुटन शुरू गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *