गण्डकीको पत्र कुर्दै यातायात व्यवसायी, प्राप्त हुनासाथ सवारी चल्ने

काठमाडौं । गण्डकी सरकारले राइड सेयरिङ एप स्थगित गर्ने निर्णय गरेको पत्र आइसकेलगत्तै बन्द फिर्ता गर्ने यातायात व्यवसायीहरुले बताएका छन् ।

मंगलबार गण्डकी सरकारले एक महिनाका लागि राइड सेयरिङ एप स्थगित गर्ने निर्णय गरेपछि संघीय मन्त्रालयमा जारी वर्तामा सहभागी एक यातायात व्यवसायीले आफूहरु पत्रको पर्खाइमा रहेको बताए ।

उनका अनुसार पत्र प्राप्त हुनासाथ बन्द यातायात सुचारु हुने छ ।

 

Comments

One response to “गण्डकीको पत्र कुर्दै यातायात व्यवसायी, प्राप्त हुनासाथ सवारी चल्ने”

  1. ksp pyl Avatar
    ksp pyl

    नेता, संघदेखि प्रदेश सबै किनिदिन सक्ने बलिया रहेछन् त डनहरू। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *