यू-१६ राष्ट्रिय क्रिकेट: लुम्बिनीका रौनक श्रीवास्तवले बनाए दोहोरो शतक

काठमाडौं । सुर्खेतमा जारी यू -१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले दोहोरो शतक बनाएका छन् ।

विरेन्द्रनगर रंगशालामा जारी प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध लुम्बिनीका रौनकले २१७ रनको दोहोरो शतक प्रहार गरेका हुन् । उनले ११७ बलमा १६ चौका र १६ छक्का प्रहार गरे ।

रौनकको दोहोरो शतकको मद्दतमा लुम्बिनीले ४५ ओभर ४ बलमा सबै विकेट गुमाएर ४०३ रन बनाएको छ ।

Comments

One response to “यू-१६ राष्ट्रिय क्रिकेट: लुम्बिनीका रौनक श्रीवास्तवले बनाए दोहोरो शतक”

  1. Chandra Panta Avatar
    Chandra Panta

    Congratulations to you Shreewastav bhai and wish you all the best in the future.

Leave a Reply

Your email address will not be published. Required fields are marked *