रहेनन् नक्कली प्रचण्ड बनेर अभिनय गर्ने घनश्याम

काठमाडौं । नक्कली प्रचण्डको रूपमा चर्चा कमाएका कलाकार घनश्याम गौतमको निधन भएको छ ।

गए राति १२ बजे भक्तपुरको क्यान्सर अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो ।

घनश्याम लामो समयदेखि पेटको क्यान्सरबाट ग्रस्त थिए ।

उनकी श्रीमती युगज्योती पनि कलाकार हुन् । उनी टेलसिरियलहरूमा अभिनय गर्छिन् । घनश्याम र युगज्योतीका सन्तान छैनन् ।

यो जोडीको कलाकारिता यात्रा संघर्षमय थियो । निरन्तर अभावै अभावबाट गुज्रिरहँदा युगज्योतीले श्रीमान गुमाएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *