काठमाडौं । नेकपा एमाले निकट स्वास्थ्यकर्मी संगठनको अध्यक्षमा डा. सन्तोष पौडेल सर्वसम्मत चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा खुलातर्फ रामहरि ढकाल र महिलातर्फ अमृता बराल चयन भए । महासचिवमा भीमराज सिंह चयन भएका छन् ।
त्यसै गरी उपमहासचिवमा खगराज पोखरेल चयन हुँदा सचिवहरूमा रुपा केसी, अनुपसिंह क्षेत्री चन्द्रबहादुर सुनार र हरिन्द्र यादव चयन भएका छन् ।
यस्तो बन्यो केन्द्रीय कमिटी


Leave a Reply