नारायणहिटीमा सभा गर्न नपाएपछि राजावादीहरूको आन्दोलन बालुवाटारतिर सोझियो (तस्बिरहरु)

काठमाडौं । राजा फर्काउने र व्यवस्था फाल्ने लक्ष्यसहित राजावादीहरूले थालेको आन्दोलन जारी छ। आन्दोलनको तेस्रो दिन पनि राजावादीहरूले काठमाडौंमा शक्ति प्रदर्शन जारी राखेका छन्।

राजावादीहरूले आज नारायणहिटी दरबारमा आसपास प्रदर्शन र सभा गर्ने तयारी गरेका थिए। तर, हिजो काठमाडौैं प्रशासनले क्षेत्रलाई निषेधित क्षेत्र तोक्यो।

निर्धातिर स्थानमा सभा गर्न नपाएपछि राजावादीहरूले शान्तिबाटीकामा भेला भएर प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *