काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी सरकारकाे राइड शेयरिङ नीतिविरुद्ध भाडाका यातायात व्यवसायीले थालेकाे चक्काजामकाे समर्थन गर्दै साथ दिने निर्णय गरेको छ ।
महासंघको बागमती प्रदेशस्तरीय भेलाले यस्तो निर्णय गरेको हो । महासंघले शनिबार बिहान साढे ११ बजेबाट साढे १२ बजेसम्म १ घण्टा २७ केमि चक्रपथ सडक खन्ड र भक्तपुर मुख्य सडक खण्डमा सवारीसाधनहरु (ट्याक्सी ,बस ,ट्रक) लाइन बद्व गरेर चक्काजाम गर्ने भएको हो ।


Leave a Reply