भोलिको राजावादी प्रदर्शनलाई लक्षित गर्दै दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

शनिवार राजावादी शक्तिहरुले दरबारमार्गमा प्रदर्शन गर्ने भनेलगत्तै जिल्ला प्रशासनले भोलिदेखि नै लागु हुनेगरी  असार २४ गतेसम्म निषेधित क्षेत्र घोषित गरिएको सूचना जारी गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *