काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदस्थापन भएको छ ।
गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले हालै बढुवा भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको काज सरूवा गरेको हो ।
जसअनुसार सुर्दशन प्रसाद कोइराला विशेष ब्यूरोमा पदस्थापन भएका छन् भने विनोद घिमिरे महानिरीक्षको सचिवालयमा, दीपेन्द्र घर्ती क्षेत्री प्रहरी प्रशिक्षण महाराजगन्जमा पुगेका छन् ।



Leave a Reply