मदिरा, सुर्ती, वियर र चुरोटमा कर बढ्यो

काठमाडौं । सरकारले मदिरा, सुर्ती, वियर र चुरोटमा कर बढाएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुरा बताएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *