सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गरी डबल लेनको डेडिकेटेड बनाइने

रुपन्देही । लुम्बिनी र गण्डकी प्रदेश जोड्ने सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गरी डेडिकेटेड डबल ल्याण्डको सडक बनाइने भएको छ ।

संघीय संसद्‌को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले सुनौलीपोखरा खण्डलाई २ लेनको डेलिकेटेड सडक बनाउने घोषणा गरेका हुन् । दुई प्रदेश जोड्ने यो सडकबाट भारतीय पर्यटकहरु मुस्ताङ जाने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *