काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तामा मात्रै १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यस्तो घोषणा गरिएको हो ।
सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब रुपैँया विनियोजन

Leave a Reply