४० माइक्रोन भन्दा कमको प्लाष्टिक आगामी मंसिर १ गतेदेखि रोक लगाइने

काठमाडौं । सरकारले ४० माइक्रोन भन्दा कमको प्लाष्टिक आगामी मंसिर १ गतेदेखि रोक लगाउने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यस्तो घोषणा गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *