ज्ञानेन्द्र शाही भन्छन्- हाम्राे पीएसओ सरकारले खोस्यो, अति गरे खति हुन्छ

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले आफूहरूको पीएसओ फिर्ता गरकेो बताएका छन् । उनले त्यसलाई आफूहरूले सामान्यरूपमा लिएको बताए ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग भने, ‘सरकारलाई यतिमात्रै भन्छु, अति नगर्नू, अति गर्‍यो भने खति हुन्छ ।’

तपाईँहरूको पीएसओ किन खोसियो भन्ने प्रश्नमा उनले भने, ‘त्यो सरकारलाई नै सोध्नुहोस् ।’

Comments

One response to “ज्ञानेन्द्र शाही भन्छन्- हाम्राे पीएसओ सरकारले खोस्यो, अति गरे खति हुन्छ”

  1. Tanka Avatar
    Tanka

    अर्को ब्यवस्था को वकलात गर्ने यो ब्यवस्था ले सुबिधा दिएन भनेर रोइलो किन? लाज हुनुपर्ने हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *