युवा संघ महाधिवेशनः लेखा आयोगका उपाध्यक्ष र सचिवसहित ६४ जना निर्विरोध

पोखरा । राष्ट्रिय युवा संघको १०औं महाधिवेशनमा लेखा आयोगका उपाध्यक्ष र सचिवसहित ६४ जना निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन कमिटीले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार लेखा आयोगको उपाध्यक्षमा अमित कार्की र सचिवमा लोकेश पाल निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षसहित ९३ पदका लागि भोलि बिहानदेखि मतदान हुँदैछ ।

यी हुन् निर्विरोध निर्वाचित हुने केन्द्रीय सदस्यहरु

सदस्य महिलाः युवान्तिका राई र कला राई
भुगोलतर्फका केन्द्रीय सदस्यहरु
ताप्लेजुङ मनोज लिम्बू
पाँचथर गणेश योङहाङ
इलाम नागेन्द्र श्रेष्ठ
झामा खगेन्द्र राज आन्देम्बे
सुनसरी दिवस राई
उदयपुर तुल्सीराम चौलागाईं
ओखलढुंगा बिनोद खत्री
सोलुखुम्बु राजु खड्का
कोशी प्रदेश (महिला) सुमना लिवाङ, अनुपमा राई, कान्ता भट्टराई, बिपना बुढाथोकी, रमिला नेपाल, सोफिया लिम्बू, सुम्निमा खातुन
सर्लाही जिवेश प्रशाई
धनुषा अनसी राईन मिया
सिराहा सुमित श्रेष्ठ
सप्तरी सञ्जय कुमार यादव
पर्सा रवि गुप्ता
मधेश प्रदेश(महिला) अनितादेवी शाह, प्रगती थापा, भावना आचार्य, शर्मिला केसी र सुमित्रा तिमिल्सिना ।
भक्तपुर रविन थापा क्षेत्री
ललितपुर सुजित बस्नेत
रसुवा सुरज गुरुङ
दोलखा सुजन श्रेष्ठ
चितवन शंकर अधिकारी
गोरखा प्रविण अधिकारी
पर्वत विक्रम श्रेष्ठ
म्याग्दी शिशिर शाही
मनाङ मदन गुरुङ
मुस्ताङ केसाङ ठोक्या ठकुरी
नवलपुर बिराजन थापा
रुकुम पुर्व हेमराज केसी
प्यूठान पिमबहादुर पुन
नवलपरासी विश्वबन्धु पोखरेल
दाङ फुर्पा लामा
बर्दिया रमेश रावल
लुम्बिनी प्रदेश (महिला) कल्पना पाण्डे मगर, पुर्णिमा बुढाथोकी, मिनाकुमारी बिसी, पुजा थारु, श्रद्धा कुवर क्षेत्री, लक्ष्मी बुढा
डोल्पा पाण्डप महतरा
मुगु जनकराज राउत
रुकुम पश्चिम गंगाराम रोकाय
कर्णाली प्रदेश (महिला) इन्द्राकुमारी कार्की, रितु गुरुङ र सविना रावत
बाजुरा मिलन ऐडी
बझाङ संसारबहादुर खड्का
कंचनपुर राहित कुवर
डडेल्धुरा भरत मल्ल
दार्चुला कोमलराज विष्ट
अन्तरजिल्ला विशेष प्रदेश (महिला) सोनु बराल र विन्दु शर्मा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *