माओवादी र नेपाः राष्ट्रिय पार्टीबीच एकता

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाः राष्ट्रिय पार्टीबीच एकता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा दुई पार्टीबीच एकता घोषणा गरिएको हो ।

नेपाः राष्ट्रिय पार्टीको अध्यक्ष विजय सैँजु रहेका छन् । यो पार्टीसँग एकता सभामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग माओवादीका शीर्ष नेताहरु सहभागी थिए ।

माओवादीले आजै यसअघि नेसपा गंगानारायण श्रेष्ठ पक्षसँग एकता गरेको थियो ।

Comments

One response to “माओवादी र नेपाः राष्ट्रिय पार्टीबीच एकता”

  1. ksp pyl Avatar
    ksp pyl

    नेपाः भन्ने पनि पार्टी छ र ? अनि यसमा मान्छे चाहिँ कति छन् ? १ जना ? के को पार्टी एकता त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *