शेयर धितो कर्जामा जोखिम भार घट्यो

काठमाडौं । शेयर धितो कर्जाको जोखिमभार घटाइएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत यस्तो भार घटाएको हो ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भनिएको छ, ‘विधमान शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरिनेछ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *