अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने भएको छ । केन्द्रीय सचिवालयको आइतवारको बैठकमा महासचिव शंकर पोखरेलले सो प्रस्ताव राखेका हुन् ।

औपचारिक निर्णय नभए पनि नेतृत्वको मनसाय बमोजिम पार्टीको सर्कुलरमा उमेर हदको विषय निर्णयका रुपमा आउने एक पदाधिकारीले नेपाल प्रेसलाई बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *