पोखरामा यस्तो देखियो युवा संघको महाधिवेशन (७ तस्बिर)

पोखरा । राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशन सुरू भएको छ । पोखरा अमरसिंह चोक महाधिवेशनको उद्घाटन नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।

उद्घाटन शस्त्रमा ओलीसहित एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी, भानुभक्त ढकाल, महेस बस्नेत, राजीव पहारीसहित नेता उपस्थित थिए ।

आजै साँझबाट पोखरा सभागृहमा बन्द सत्र हुँदैछ ।

तस्बिरहरू : प्रम सचिवालय

Comments

One response to “पोखरामा यस्तो देखियो युवा संघको महाधिवेशन (७ तस्बिर)”

  1. Mania Thompson Avatar
    Mania Thompson

    नेपालीहरुलाई गणेश मान सिँँहले त्यसै भेडा ब्जनेका होइनन। ज्वलन्त उदहरण।

Leave a Reply

Your email address will not be published. Required fields are marked *