वाईसियल कोशीको अध्यक्षमा बिक्रम फियाक निर्वाचित

विराटनगर । योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल कोशी प्रदेशको अध्यक्षमा विक्रमबाबु फियाक निर्वाचित भएका छन् । वाईसियल कोशीको आज सम्पन्न प्रथम अधिवेशनले फियाकको नेतृत्वमा ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनबाट उपाध्यक्षमा दिलविक्रम लिम्बू र टाइसन केरुङ थेगिम, सचिवमा शुभलाल राई, सहसचिवमा दिपेन जबेगू, ईश्वर पोखरेल, उषा परियार, जनक लुहागुन, रोहित आङ्बो, टेकबहादुर रसाईली, र कोषाध्यक्षमा युवराज राई निर्वाचित भएका छन् । अधिवेशन इटहरीमा सम्पन्न भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *