त्रिवि अध्यागमन कार्यालयमा अख्तियारको रेड

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको टोली पुगेको छ ।

विमानस्थल सुरक्षा स्रोतका अनुसार अख्तियारको अनुसन्धान अधिकारीको टीम अहिले कार्यालयमै छ ।

अध्यागमनको अनियमितता तथा सेटिङको सूचना र उजुरीको आधारमा अख्तियारको टोलीले रेड हानेको हो । आजमात्रै गृहमन्त्री रमेश लेखकले यहाँका प्रमुख हेरफेर गरेका थिए ।

अख्तियारको छापाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *