मन्त्रिपरिषदको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।

आजको बैठकले राष्ट्र ब्रैंकको गभर्नर नियुक्तिलगायतको निर्णय गर्ने बताइएको छ ।

गभर्नरका लागि डा. विश्व पौडेलसहित ३ जना सिफारिस भइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *