मन्त्रिपरिषद् बैठक आज नबस्ने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज नबस्ने भएको छ । साँझ ६ बजेदेखि तय गरिएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

आजको बैठकमा गभर्नर नियुक्ति हुनसक्ने बताइएको थियो । क्याविनेट नबस्नुको कारणबारे सचिवालयले अनिभिज्ञता जनाएको छ । बैठकको अर्को मिति र समय पनि तोकिएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *