काठमाडौं । शनिबार बिहान भएको पाकिस्तानी आक्रमणमा परेर भारतको सैन्य आधार शिविर ध्वस्त भएको पाकिस्तानी मिडियाहरुको समाचार झूटो भएको भन्दै भारत सरकारले खण्डन गरेको छ ।
ध्वस्त गरिएको भनिएको सैन्य हवाई अड्डाको तस्बिर सार्वजनिक गरेर भारतले त्यस्तो दाबी गरेको हो ।
सुर्ता र सुतगढको हवाई अड्डामा हमला गरेको दाबी खण्डन गर्न भारतले तस्बिर सार्वजनिक गरेको भारतीय अखबार दि हिन्दूले उल्लेख गरेको छ ।

Leave a Reply