महानगरमा झगडा छैन, सोसल मिडियामा छ : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयर सुनीता डंगोलले महानरभित्र केही झगडा नरहेको बताएकी छन् । उनले मेयर बालेन्द्र शाह बालेनसँग आफ्नो कुनै झगडा नरहेको आशय व्यक्त गरिन् ।

‘महानगरभित्र कहीँ झगडा छैन । यदि झगडा कतै छ भने सोसल मिडियामा छ’, उनले भनिन् ।

बिहीबार काठमाडौंको सोल्टीमोडस्थित हायात सेन्ट्रिङ होटलमा आइएसएसआरले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा उनले खोटाङको दिक्तेल रुपाकोट मझुवागढीको मेयर तीर्थराज भट्टराईले सोधेको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताइन् ।

उनले विभिन्न भिडिओ, फोटोहरुको जबरजस्ती एडिट गरेर यस्तो देखाइएको उनले बताइन् । ‘अब जबरजस्ती भिडिओ एडिटिङ गरेर झगडा पार्दिन्छ । कहाँको कहाँको भिडिओ जबरजस्ती मिलाइदिन्छ भने त्यसमा मलाई भन्नु केही छैन’, उनले भनिन्, ‘कता कताको फोटो एडिट गरेर झगडा भएको जस्तो बनाइदिन्छ भने त्यसमा पनि मेरो भन्नु केही छैन ।’

यद्यपि संस्थागत रुपमा केही पनि झगडा नभएको तर प्रजातन्त्रमा वाद, विवाद र संवाद हुनुपर्ने बताइन् । ‘तर अ्याज एन इन्स्टिच्युसन । आइ एम भेरी मच कमिटेड टु इन्स्टिच्युसन । आइ एम भेरी मच कमिटेड टु माइ पिपल । महानगरपालिकालाई मैले झगडा गरेको कारणले अहित हुन्छ भने म झगडा गर्दिनँ । तर त्यो भन्दाभन्दै डेमोक्रेसीमा वाद, विवाद अनि संवाद हुन जरुरी छ । चित्त बुझ्छ, चित्त बुझ्दैन सल्लाह गर्ने हो । संवाद गर्ने हो । निचोडमा ल्याउने हो । र त्यसमा हरदम प्रयास गर्छु’, उनले भनिन् ।

त्यस्तै, उनले महानगरको खर्च कम हुनुमा १०४ दिन प्रमुख प्रशासकीय अधिकृत नभएर त्यस्तो अवस्थाको सिर्जना भएको बताइन् । ‘खर्चको कुरामा पनि गरिहाल्नुभो । महानगरपालिकामा १०४ दिनसम्म जसले खर्च गर्ने सिग्नेचर चल्ने व्यक्ति प्रमुख प्रशासकीय अधिकृत नहुँदाखेरि ठप्प भएको हो । तर प्रमुख प्रशासकीय अधिकृतले अहिले काम थाल्नुभएसँगै त्यो दिन समस्या भएको दिन होइन, १०४ दिन ठप्प भएको समस्याको समाधान भएको दिन हो । अब त्यसलाई पनि मिडियाले पनि कुन हिसाबले विश्लेषण गर्छ भन्ने कुरा मेरो होइन हाम्रो मिडियाको काम हो । म मेरो काम चाहिँ एकदमै बफादार छु । यहाँ आफैं प्रमुख हुनुहुन्छ । उपप्रमुखलाई खर्च किन भयो भएन भनेर के सोध्नु ?’, उनले भनिन् ।

Comments

8 responses to “महानगरमा झगडा छैन, सोसल मिडियामा छ : उपमेयर डंगोल”

  1. Nagendra Avatar
    Nagendra

    त्येही भएर सोध्न मन लाग्यो : सुनिताको ‘एउटा बोलि’ बिकाएर कत्ति डलर कमाए यूटुबर हरुले !!
    तिनको ध्यान अन्त छैन : के गर्दा चर्चित भइन्छ, भिउज बधाउन सकिन्छा र पैसा कमाउन सकिन्छ !!
    आजको दिनमा : ओली र सुनिता हट-केक तिनको लागि !!
    श्रम, कर्म, र मेहनत गर्न अल्छी लाग्छ अनि को कहाँ कसले के गर्छ, के भन्छ, अनि कसरि के के जोडेर, के के टाइटल बनाएर प्रचार गर्ने : यत्ति !!
    कत्ति खतरनाक बन्दै छ त त्यो दुनियाँ !!!

  2. Nagendra Avatar

  3. Nagendra Avatar

  4. Nagendra Avatar

  5. Nagendra Avatar

  6. Nagendra Avatar

  7. Nagendra Avatar

  8. Nagendra Avatar

Leave a Reply

Your email address will not be published. Required fields are marked *