मन्त्री अधिकारीको दाबी- सरकारले योजना बनाएरै कार्यक्रम ल्याएका हुन्, कार्यान्वयन हुन्छ (भिडिओ)

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुने दाबी गरेका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देशको समस्या समाधान गर्ने ढंगले आएको बताए।

उनले भने, कार्यक्रम आउँछन् तर कार्यान्वयन हुँदैन भन्ने कुरा पनि आउँछन्। तर सरकारले अघि सारेको कार्यक्रम सम्भव योग्य छन्। र सरकारले योजना बनाएरै ल्याएको छ।

उनले राम्रो कामको लागि विरोधका नाममा विरोध नगर्न आग्रह गरे। उनले भूमि र सहकारीमा देखिएको समस्या समाधान गर्ने नीति तथा कार्यक्रम आएको सुनाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *