काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत वीरगन्जकी नेपाली विद्यार्थी प्रिसा शाह मृत फेला परेपछि घटनाको अनुसन्धान सुरु भएको छ ।
अहिले विद्यार्थीहरूसँग सोधपुछ भइरहेको छ । घटनास्थलमा प्रहरी पुगिसकेको छ । थप अनुसन्धान र सोधपुछ भइरहेको प्रहरीले जनाएको हो ।

Leave a Reply