झरीमा लेखापढी व्यवसायीको प्रभातफेरि (तस्विरहरु)

काठमाडौं । बिहीबारबाट सुरु भएको नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको नवौँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा प्रभातफेरिको आयोजना गरिएको छ ।

महाधिवेशन ललितपुरको जावलाखेल स्थित स्टाफ कलेजमा भइरहेको छ ।

राजधानीमा भेला भएका प्रतिनिधिहरूले वैशाखको झरीमा भिज्दै प्रभातफेरिमा सहभागिता जनाएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *