आर आर क्याम्पस प्रदर्शनी मार्गमा स्ववियु सर्वसम्मत, अनेरास्ववियुका लोकेश खड्का सभापति

काठमाडौं । प्रदर्शनी मार्गस्थित रत्न राज्य (आरआर) क्याम्पसको स्ववियु निर्वाचनमा पहिलोपटक सर्वसम्मत नेतृत्व चयन भएको छ ।

सभापति अनेरास्ववियुका लोकेश खड्का सर्वसम्मत चयन भएका छन् ।

क्याम्पसमा ४५ वर्षको स्ववियु निर्वाचन इतिहासमा पह्हिलोपटक चुनाव नभै सर्वसम्मत भएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *