काठमाडौं । सरकारले शिक्षक आन्दोलनका क्रममा विद्यार्थीहरुको पठनपाठनमा भएको क्षतिको पूर्ति गर्ने भएको छ ।
शिक्षकसँगको ९ बुँदे सहमति भएपछि पत्रकार सम्मेलनमार्फत शिक्षामन्त्री रघुजी पन्तले विद्यार्थीहरुको यस समयमा भएको क्षतिलाई सरकार र शिक्षक महासंघ मिलेर क्षतिपूर्ति गरिने बताए ।
त्यस्तै, शिक्षक महासंघका लक्ष्मी सुवेदीले यसबारेमा महासंघले निर्णय लिने जानकारी दिए ।

Leave a Reply