नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले राजीनामा दिँदै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आजै सरकार छोड्ने भएको छ ।

संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको लगत्तै नाउपाले सरकार छाड्ने तयारी गरेको हो । संघीय सरकारमा नाउपाको तर्फबाट अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् । उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने नेपाल प्रेसलाई बताए ।

Comments

One response to “नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले राजीनामा दिँदै”

  1. Kaji Avatar
    Kaji

    यो देशमा राष्टपतिको आवसेक्त्ता केका लागि भन्ने प्रश्न गर्ने अबस्था भएन र? के का आधारमा राष्टपति बाट आममाफी भयो? अनि यदि तात्कालिन सरकारले आममाफीको सिफारिस गरेको हो भने, अब ति सिफारिस गर्ने सरकारका प्रतिनिधिहरु साथै राष्टपतिलाइ सजाय हुन्छ कि हुदैन? आफ्नो मतलबको लागि कहिले आममाफी भनेर जेल मुक्त्त गर्ने अनि फेरि आफु अनुकुल भयन भनेर फेरि त्यहि मुद्दामा जेल लगाउने? के यो देशको कानुनमा नेताहरुले जे गर्न मन लाग्यो त्यो गर्न पाउने हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *