शिक्षकसँगकाे वार्ता आज पनि टुंगिएन

काठमाडौं । सरकार र शिक्षकहरुबीचको वार्तामा आज पनि निष्कर्षविहीन भएको छ ।

मंगलबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा मन्त्री रघुजी पन्तसहितका पदाधिकारीहरुसँग भएको वार्तामा सहमति जुट्न नसकेको हो ।

आजको वार्तामा उपप्रधान एवम् अर्थमन्त्री तथा गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *