शिक्षक वार्ताबाट निस्किए अर्थमन्त्री पौडेल

काठमाडौं । आन्दोलनरत शिक्षकहरुसँगको जारी वार्ताबाट उपप्रधान तथा अर्थमन्त्री निस्किएका छन् ।

वार्तामा करिब एक घण्टा सहभागी भएर उनी निस्किएका हुन् । हाल गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्तसहितले शिक्षक नेताहरुसँग वार्ता गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *