शिक्षकसँगको वार्तामा गृहमन्त्री लेखकको ईन्ट्री

काठमाडौं । आन्दोलनरत शिक्षकहरुसँगको वार्तामा गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका छन् । सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्तसहितका पदाधिकारीहरुसँग जारी वार्तामा गृहमन्त्री लेखक पनि सामेल भएका हुन् ।

करिब एक महिनादेखि काठमाडाैं केन्द्रित जारी शिक्षकहरुकाे आन्दाेलनका मागलाई सम्बाेधन गर्न भन्दै साेमबारदेखि वार्ता भइरहेकाे छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *