काठमाडौं । युलेन्स स्कुलको वेबसाइट ह्याक भएको छ ।
वेबसाइट कसले ह्याक गरेको हो भन्ने खुलेको छैन । ह्याकरले इन्डोनेसियन भाषामा केही लेखेको छ ।
ह्याकरले वेबसाइटभित्र डेन्टोटोको प्रचार गरेजस्तो देखिन्छ ।
गुगल ट्रान्सलेट गरेर हेर्दा त्यहाँ अनलाइन ब्याटिङ जस्तै देखिने साइटको प्रचार गरिएको जस्तो देखिन्छ । जसको नाम टोटो स्लट साइट राखिएको छ ।

Leave a Reply