शिक्षक आन्दोलनमा माधव नेपाल जाने

काठमाडौं । जारी शिक्षक आन्दोलनको समर्थनमा भोलि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल जाने भएका छन् ।

उक्त पार्टीका नेता जगन्नाथ खतिवडाले सामाजिक सन्जालबाट सो कुराको जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, ‘२६ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनको समर्थनमा एक्यबद्धता जानाउन र सरकारले गरेको हेलचेक्र्याइ ,अपमान र दमनको बिरोध भोलि बैसाख १५ गते दिउँसो १२३० बजे हामी अध्यक्ष्य क माधव नेपालको नेतृत्वमा बिजुलीबजार जानेछौ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *