शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीलाई वार्तामा फेरि बोलाइयो, भोलि बिहान साढे ७ बजे आउन आग्रह

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीलाई फेरि वार्तामा आउनका लागि आह्वान गरेका छन् ।

सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गर्दै आज कारणवश वार्ता हुन नसकेको भन्दै भोलि बिहान साढे ७ बजे पुनः वार्तामा आउन मन्त्री पन्तबाट आह्वान भएको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *