काठमाडौं । जिल्ला अदालत काठमाडौंले प्रहरी हिरासतमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि अनुसन्धानका लागि थप ३ दिन म्याद दिएको छ ।
आज म्याद थपका लागि भएको सुनवाइपछि न्यायाधीश ध्रुवराज कार्कीले सो आदेश दिएका हुन् । मिश्रका वकिलहरुले म्याद थप्ने आधार नभएको भन्दै उनलाई रिहा गर्न माग गरेका थिए ।
अदालतले तीन दिनमा प्रमाण जुटाइसक्न प्रहरीलाई ऋादेश दिएको छ ।

Leave a Reply