४७ सहसचिवको एकैपटक सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सरकारले ४७ जना सहसचिवको एकै पटक सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको ४७ जना सहसचिवको सरुवा सूची संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सार्वजनिक गरेको हो ।

सरुवा सूची अनुसार सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका १४ जना सहसचिवलाई सरुवा तथा कामकाजमा खटाइएको छ भने बाँकी विभिन्न निकायमा कार्यरत सहसचिवलाई सरुवा गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *