नेपाल बार निर्वाचन- अध्यक्षमा विजय मिश्रको प्रारम्भिक अग्रता, कसको कति मत ?

काठमाडौं । नेपाल बार एशोसियसनको अध्यक्षमा बिजय प्रकाश मिश्रले शुरुआती अग्रता लिएका छन् ।

मत गणनाको पहिलो आधिकारिक विवरण अनुसार मिश्रले २२६ मतका साथ अग्रता लिइरहदा रमण श्रेष्ठको १३० मत छ । अन्य पदमा मिश्रको प्यानल दोब्बर मतले अगाडि रहेको मत गणनास्थलमा रहेका एक प्रतिनिधिले जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *