काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आज महानगरपालिका कार्यालय आइपुगेका छन् । उनलाई कर्मचारी र जनप्रतिनिधिले न्यानो स्वागत गरे ।
महानगर आइपुगे प्रशासकीय अधिकृत गुरागाईं, कर्मचारी र जनप्रतिनिधिको स्वागत

Leave a Reply