तीनकुने घटनामा गोली लागेर १३ जना उपचाररत, कसकाे के छ अवस्था ?

काठमाडौं । चैत १५ गते राजावादीहरुको प्रदर्शनका क्रममा तीनकुनेमा गोली लागेर घाइते १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जसमध्ये एक जनाको अवस्था गम्भीर, ३ जनाको मध्यम र ९ जना सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

कसकाे अवस्था कस्ताे छ?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *