देउवासहित यी ७ सांसद १० भन्दा बढी बैठकमा गयल (भिडिओ)

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ । आज बसेको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले १० पटकभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरूको सार्वजनिक गरे ।

त्यसमा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि रहेका छन्। देउवासहित अधिवेशन सात सांसद १० भन्दा बढी बैठकमा अनुपस्थित रहे।

मनोरमा शेरचन २७ दिन

लिलादेवी बोखिम लिम्बू १४ दिन

सरस्वती बजिमय ११ दिन

रमेश रिजाल १२ दिन

दीपक बोहरा २१ दिन

शेरबहादुर देउवा ११ दिन

गीता बस्नेत २७ दिन

Comments

One response to “देउवासहित यी ७ सांसद १० भन्दा बढी बैठकमा गयल (भिडिओ)”

  1. Chhabi Lal Sharma Avatar
    Chhabi Lal Sharma

    संसद सचिवालयमा जानकारी नदिइ ३ वा बढी वैठकहरूमा अनुपस्थित हुने सांसदहरूको सांसद पद के हुन्छ ? नियमावलीमा कुनै व्यवस्था छैन भने बनाउनु पर्यो अन्यथा भएको व्यवस्था अनुसार कारवाही गरिनु पर्यो । नत्र जनताको करबाट सुविधा खाने यस्ता सांसदहरूको संख्या बढदैन भन्न सकिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *