राष्ट्रिय सभा बैठक सोमबारका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय सभाको आज अपराह्न साढे ३ बजे बस्ने भनिएको बैठक विशेष कारणवश बस्न नसकेपछि सरेको छ ।

बैठक सोमबार बिहान सवा ११ बजे बस्ने राष्ट्रिय सचिवालयले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *